Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

१५ लाख लगानीमा हेटौंडामा साइकल पसल

Cycle-(3)-1636072657.jpg

१९ कार्तिक, हेटौंडा । स्वस्थ्य रहन र वातावरण जोगाउनका लागि साइकल चढौं भन्ने नारा सहित हेटौंडाको कान्तिराजपथमा माउण्टेन बाइकको नयाँ पसल सुरु भएको छ । 
६ जनालगानीकर्ताले १५ लाख रुपैयाँमासुरु गरेको हिमालयन राईडर्स एण्ड एमटीबीसपको मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बिहीबार उद्घाटन गरेका छन् । 
साइकल चढ्न प्रेरित गर्ने खालका बिभिन्न कार्यक्रम सहित सुरु गरिएको एमटीबी सपबाट रोहिणी एण्ड स्वस्तिक हाउजिङका संचालक पवन तिमल्सिना, न्यू पर्बत आर्टका संचालक रामकुमार श्रेष्ठ र पत्रकार महासंघ मकवानपुरका पूर्ब अध्यक्ष भानुभक्त आचार्यले पसल उद्घाटनको समयमा साइक लखरिद गरेको सपका संचालक राजु थापा मगरले जानकारी दिए ।
लक्षीपूजाको दिनदेखि साइकल बिक्री सुरु गरिएको र साइकल चढ्ने अभ्यासलाई निरन्तरता दिने खालका बिभिन्न योजना अघि सारिने सपका अर्का संचालक लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए । क्यानेडियन कम्पनीको लियोक्स, ईण्डोनेसियन कम्पनीको पोलिगन र युरोपियन कम्पनीका माउण्टेन बाईकहरु उपलब्ध रहेको चेतनाथ आचार्यले जानकारी दिए । 
बालबालिकाकालागि उपयोगी साइकलहरु पनि उपलब्ध रहेको संचालकहरुले जानकारी दिएको छन् । लक्ष्मी पूजाको अबसर पारेर सुरु भएको एमटीबी सप कान्तिराजपथको कृषि विकास बैंक नजिकै रहेको छ । माउण्टेन बाईक किन्न आउने ग्राहकलाई बिक्री पछिका सेवा पनि दिईने संचालक आचार्यले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार