Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनुको २३ औं बार्षिक साधारणसभा सम्पन्न

Kamdhenu-1640421087.jpg

१० पुस,हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले उदघाटन गरेका थिए।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,हेटौंडा-६ वडासदस्य राजकुमार बास्तोला,हेटौंडा-१७ का वडासदस्य टिका प्रसाद तिमल्सिना,सहकारीका संस्थापक अध्यक्ष बासुदेव सापकोटा,नौलो विहानी कृषि ऋण सहकारी संस्थाका अध्यक्ष भरत पराजुली,रानी सामुदायिक वन उपभोक्त समूह उपाध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्त समूह उपाध्यक्ष कल्पना पराजुली, नारी चेतना वचत तथा ऋण सहकारीका उपाध्यक्ष राधिका गौतम,दिव्य ज्योती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नवराज न्यौपाने,सहकारीका सल्लाहकार गौरव पराजुली लगायत सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

२३ औं साधारणसभामा सहकारीका लेखा सुपरिवेक्षण सदस्य केदार गौतमले आर्थिक वर्ष २०७७।७८ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन,ॠण उप समिति सदस्य रुपेश दुलालले ॠण समितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सहकारीले आर्थिक बर्ष २०७७।७८ मा २ करोड ७८ लाख ९४ हजार १४९  रुपैंयाको कारोबार गरेको छ। २०५५ सालमा स्थापना भएको सहकारीमा ५९६ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार