१७ पुस, हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिकी सदस्य गोपिनी चौलागाईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण समितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको प्रतिवेदन र व्यवस्थापक रीता फुयालले चालु आवको आर्थिक प्रतिवेदन र आव ०७८/०७९ को लागि करिब २ करोड ५० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा उत्कृष्ट बचतकर्तामा देवकी ढकाल उत्कृष्ट ऋणीमा राम बहादुर प्रजा, छलिमाया राई, टेकराज दुलाल र उत्कृष्ट विधार्थीमा समिप घिमिरे, सुरुची भट्टराईलाई सम्मान गरिएको थियो । हेटौंडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । साधारण सभामा चुच्चेखोला सामुदायिक वन उपभोक्त समूहका कार्यालय सचिव केदार प्रसाद गौतम, संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, हेटौंडा नगर कार्यपालिका सदस्य कृष्ण बहादुर राई, कामधेनु बहुद्देश्यीय ऋण सहकारीका निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, प्रगतिशिल महिला आपसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले पुनः लक्ष्मण कटुवाल नेतृत्वमा ९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, सदस्यहरुमा कल्पना पराजुली, सरिता खड्का गौतम, धनबहादुर गौतम, रामप्रसाद गौतम, भीमप्रसाद वाग्ले, मनमाया राई र गोकर्ण राई रहेका छन् । त्यस्तै, कुमारमणि दाहाल संयोजक, रोशन घिमिरे र पार्वती चौलागाई सदस्यमा चयन भएको निर्वाचन समितिका संयोजक रमेशकुमार घिमिरेले जानकारी दिए ।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
