Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवी दुग्ध सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1641819681052-1641822531.jpg

२६ पुस, हेटौडा । हेटौडा–१७ राजेदवीमा रहेको राजेदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन,ऋण उपसमितिका संयोजक टिका कार्कीले ऋण उपसमितिको प्रतिवेदन,शिक्षा उपसमितिकी संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र व्यवस्थापक घनश्याम दाहालले आर्थिक वर्ष २०७७।०७८ को लेखापरिक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष२०७८।०७९ को लागि ६ करोड २६ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।साधारणसभामा असली बचतकर्तामा शारदा तिमल्सिना र अर्जुन आचार्य,गुणस्तरीय दूध विक्रीमा कमला परियार र बढी दूध विक्री गर्नेमा बलराम अधिकारी, टिका कार्की, र सावित्री सञ्जेललाई पुरस्कृत गरिएको थियो ।मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, वडा सदस्य भीमप्रसाद अधिकारी, किसान दुग्ध उत्पादक सहकारीका अध्यक्ष उद्धव सत्याल, राजेदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।सहकारी संस्थामा ३ सय ८३ जना शेयर सदस्यहरु रहेका छन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार