३० पुस, हेटौडा । मकवानपुर जिल्ला बहुद्देश्यीय सहकारी संघको आठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।संघको आठौं भेला हेटौडा–९ मा रहेको नारायणी बहुद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको हो।हेटौडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यता एवम सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा तथा भेला सम्पन्न भएको हो।
भेलामा संघका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष विमलकुमार ढकालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक रामेश्वर अर्यालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए।
साधारणसभामा नेपाल बचत तथा ऋण सहकारी संघ, बागमती प्रदेशकी उपाध्यक्ष राधा सिङतान, शिवम सिमेन्टसका विक्री क्षेत्रीय प्रवन्धक सनद गोतामे, नारायणी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंग बहादुर गुरुङ,विभिन्न बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुको सहभागिता थियो ।
मकवानपुर जिल्लामा रहेको ३२ वटा बहुद्देश्यीय सहकारी संस्थाहरु मध्ये १९ वटा बहुद्देश्यीय सहकारी संस्थाहरु संघमा आवद्ध रहेको र संघले आर्थिक वर्ष २०७७।०७८ मा ३८ लाख ७२ हजारको कारोवार गरेको संघले जनाएको छ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













