२७ माघ, हेटौंडा । क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कले सर्वसाधरणमा अनुरोध गरेको छ । नेपाली अर्थबजारमा पछिल्लो समय क्रिप्टो करेन्सी कारोवारमा संलग्न हुनेको सङ्ख्या बढ्न थालेपछि यस्तो अनुरोध गरिएको हो ।
भर्चुअल मुद्रा अर्थात अनलाइनबाट अनलाइनमा नै जोडिने र कारोबार गर्न नेपालमा रोक लगाइएको छ । क्रिप्टोकरेन्सी अनलाइन मुद्रा भएपनि यसलाई अहिले प्रचलनमा रहेको पैसा जस्तो भौतिक रुपमा छुन वा कारोबार नमिल्ने भएकाले यसबाट ठगिन सक्ने भन्दै राष्ट्र बैङ्कले यसको कारोबारलाई रोक लगाएको छ ।
राष्ट्र बैंकले जारी गरेको मुद्रा विश्वका जुनसुकै स्थानमा चल्ने यसमा कुनै प्रकारको क्षति भए राष्ट्र बैङ्कले भरपाई गरेपनि क्रिप्टोकरेन्सीमा पारदर्शिता नेखिएको र रकम मात्रै बढिरहेको पाइएपछि यसलाइ नेपालमा खुल्ला नगरिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए ।
क्रिप्टोकरेन्सीलाई साल्भाडोर र पेरुले कानुनी रुपमा नै मान्यता दिएका छन् भने अमेरिका, जापान, क्यानडा जस्ता देशले यसको माध्यमबाट कारोबार गरिरहेका छन् । भारतले पनि केही दिन अघि यसलाई खुल्ला गरेको छ ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













