Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

इंगल्याण्ड र जर्मनी विश्वकप फुटबलका लागि छनोट

england-1507264097.jpg

फोटोःएजेन्सी

२० असोज, हेटौँडा ।  स न २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागी इंगल्याण्ड र विश्वकप विजेता जर्मनी छानिएका छन ।  बिहिबार राति घरेलु मैदानमा स्लोभेनियालाई १–० ले पराजित गर्दै इंगल्याण्ड विश्वकप फुटबलका लागि छनोट भएको हो ।  इंगल्याण्डलाई जिताउन ह्यारि केनले इन्जुरी समयमा गोल गरेको थिए । जितसंगै इंगल्यान्ड समुह ‘एफ’मा २३ अंक सहित पहिलो स्थानमा रहेको छ  ।

त्यसैगरी  विश्वकप विजेता जर्मनी  आयरल्याण्डलाई  ३–१ पराजित गर्दै विश्वकप फुटबलका लागि छनोट भएको हो । समुह ‘सि’ मा २७ अंक सहित पहिलो स्थानमा रहेको छ । त्यसैगरी समुह ‘सि’ मा रहेको  नर्वेले सान मारिनोमाथि ८–० को गोल  बर्साउदै विजयी भएको छ ।  यो जित सहित १० अंक प्राप्त गर्दै चौथो  स्थानमा रहेको नर्वे भने प्लेअफमा पर्न सकेन ।

germany-1507264097.jpg

फोटोःएजेन्सी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg