Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चेम्बर अर्फ कर्मस् मकवानपुरमा माधव न्यौपाने

Screenshot_20220315-20065-1647354139.jpg

१ चैत,हेटौंडा। नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ।कमर्स मकवानपुरमा माधव न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।कमर्स मकवानपुरको मंगलबार सम्पन्न  दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 
कर्मसको उपाध्यक्ष कबिन सांगामी, महासचिब रबिन्द्रप्रसाद घिमिरे, सचिबमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भू पुडासैनी र सह-कोषाध्यक्षमा बिवेक भण्डारी चयन भएका हुन। 
त्यसैगरी सदस्यहरुमा संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ,पारसमणी थिङ,सन्तोष खतिवडा, हरीशरण सुवेदी, गांगाप्रसाद पौडेल,राजेश अग्रवाल,शुसान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन भएका छन्।
नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापती निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष शिद्धिलाल श्रेष्ठको विषेश आतिथ्यता रहेको कार्यक्रमको सभाध्यक्षता कमर्सका अध्यक्ष बिजयलाल श्रेष्ठको रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार