Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-७ मा कांग्रेसको शान्ति टोल कार्य समिति गठन

Screenshot_20220329-17565-1648556115.jpg

१५ चैत,हेटौंडा। नेपाली कांग्रेस हेटौंडा-७ ले  वडामा टोल कार्य समिति गठन अभियान जारी राखेको छ। 
यसै क्रममा मंगलबार हेटौंडा-  ७ मा शान्ति टोलमा भएको भेलाले शान्ति टोल समिति गठन गरेको छ। विजय डिम्डुङको नेतृत्वमा१८ सदस्यीय टोल समिति गठन गरिएको छ। गठित टोल समिति उपाध्यक्षमा श्याम कुमार कार्की,सचिवमा असिम बस्नेत, सहसचिवमा मदन घलान रहेका छन् । त्यसैगरी टोल समिति गठन कार्यक्रममा  जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको  कांग्रेस हेटौंडा-७ का तरुण उपाध्यक्ष  खडानन्द चौलागाईले बताए।नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा कांग्रेस हेटौंडा-
७  का प्रतिनिधि अर्जुन प्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले टोल समिति गठन गरेको हो। कांग्रेस हेटौंडा-७ का सभापति दामोदर गौतमको अध्यक्षतामा सम्पन्न भेलामा कांग्रेस जिल्ला सदस्य होमनाथ गौतम,कांग्रेस हेटौंडा नगर कोषाध्यक्ष कुल प्रसाद चौलागाई,७ नम्बर कार्य समिति उपसभापति रितु प्रसाद तिम्लसिना,उमेश केसी,सचिव प्रकाश कार्की लगायतको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार