Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेको हेटौंडा प्रमुख उपप्रमुख सहित १९ वडामा मनोनयन दर्ता

20190103225537_IMG_0309-1650879896.JPG

मनोनयन दर्ता गरेपछि एमाले नगर प्रमुख उपप्रमुखका उम्मेदवार

१२ बैशाख,हेटौंडा। नेकपा एमालेले आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुख,उपप्रमुख सहित १९ वडाका उम्मेदवारको मनोनयन दर्ता गरेको छ। 

सोमबार दिउँसो हेटौंडा-२ मा रहेको स्थानीय तह सदस्य निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेले हेटौंडानगरको प्रमुख,उपप्रमुख सहित वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको हो।

नेकपा एमाले हेटौंडानगर प्रमुखमा अनन्त पौडेल उपप्रमुखमा सुमित्रा काफ्ले हेटौंडा-१ को वडाध्यक्षमा उत्तम पौडेल,हेटौंडा-२ वडा अध्यक्षमा हरि राउत,वडा नम्बर ३ मा रामकुमार पुडासैनी,४ नम्बर वडाध्यक्षमा नविन सिग्देल,५ मा सुशिल घिमिरे,६ मा विश्व राई,७ मा राजन थापा,८ मा बोल बहादुर कार्की,९ मा लक्ष्मण भण्डारी,१० मा फुर्वा लामा,११ मा जुना दाहाल,१२ राजेश नगरकोटी,१३ मा पेम्बा लामा,१४ मा दिपक खड्का,१५ मा सुनिल मोक्तान,१६ मा बसन्त प्रसाद लामिछाने,१७ मा लक्ष्मण खुलाल,१८ मा अनिल बानियाँ १९ मा नरनाथ सुवेदीको मनोनयन दर्ता भएको हो। त्यसैगरी एमालेले १९ वटै वडा सदस्यहरु उम्मेदवारको पनि मनोनयन दर्ता गरेको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार