Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका दुई वडाध्यक्षको उम्मेदवारी कायम,एकको उम्मेदवारी खारेज

election-2079-1651152457.JPG

१५बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडाको दुईवडामा उम्मेदवार दिएका दुई वडाध्यक्षको उम्मेदवारी कायम भएको छ भने एक जनाको उम्मेदवारी खारेज भएको छ। 

बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत एमालेको तर्फबाट हेटौंडा-४ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नविन सिग्देल सोही पार्टीबाट हेटौंडा-१९ को वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका नरनाथ सुवेदीविरुद्ध परेको उजुरी प्रमाणित नभएपछि उनीहरूको उम्मेदवारी कायम रहेको हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताएका छन्।यता एकजना वडा सदस्यको मनोनयन भने खारेज भएको जनाइएको छ। हेटौंडा–१ को खुल्ला सदस्यमा मनोनयन दर्ता गराएका पवन थोक्करको उम्मेदवारी बदर भएको छ ।नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका थोक्करको उम्मेदवारी अनुमति पत्र नियमसंगत नभएको हुँदा बदर भएको सहायक निर्वाचन अधिकृत शर्माले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार