Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-८ मा गठबन्धनको चुनावी प्रतिवद्धता पत्र र दुई स्थानमा सम्पर्क कार्यालय

गठबन्धन-८-1651241273.jpg

१६बैशाख,हेटौंडा।आसन्न स्थानीय तह सदस्य निर्वाचनलाई मध्यनजर गर्दै गठबन्धन दलको हेटौंडा-८ कमाने तथा मैदा टोलमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने  चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ। 
शुक्रबार  मेयरपदका उम्मेदवार मिना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उदघाटन गरेको थिए भन गठबन्धन नेतृत्व दलको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो। 

उदघाटन कार्यक्रममा बोल्दै गठबन्धन दलका मेयर तथा उपमेयरका लामा र बानियाँले  जनताले शासक नभई अभिभावकको खोजेकोले गठबन्धन दलका उम्मेदवारलाई मतदिन आग्रह गरेका थिए। 
प्रतिवद्धता पत्र सार्वजनिक कार्यालयमा बोल्दै वडाध्यक्षका उम्मेदवार राम थापाले शासन व्यक्तिको नभई विधिको हुने हुँदा आफु विधि  अनुसार चल्ने र तमाम वडा बासिको भावनालाई कदर गर्दै अघि बढ्ने बताए। 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमिला कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभाध्यक्षता नेकपा एस ८ नम्बर वडासभापति बैकुण्ठ सापकोटाको रहेको थियो। कार्यक्रममा कांग्रेस,माओवादी,नेकपा एस तथा रापप्रा ,जसपा निकट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार