Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको राक्सिराङमा कांग्रेसकी वडा सदस्य निर्विरोध

२१ जनाको उम्मेदवारी फिर्ता

unnamed-1-1651287848.jpg

१७ बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको राक्सिराङमा एक जना दलित वडा सदस्य निर्विरोध भएकी छिन्। 
स्थानीय तह निर्वाचन अन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा दलित महिला वडा  सदस्य पदमा मनोनयन दर्ता गराएकि  सजिना मुक्तान नेपाली निर्बिराेध भएकि राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताएका छन्।
उक्त पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी जनाइएको छ। यद्यपि निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ।
त्यसैगरी राक्सिराङमा २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका १ जना र उपाध्यक्षमा उम्मेदवारी दिएका १ जना सहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कँडेलले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार