१८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक गरेको छ ।
सूचीअनुसार नेकपा एमालेले प्रमुखमा २७ महिला र २ सय ६३ पुरुष गरी २ सय ९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४ सय ४६ पुरुषगरी ४ सय ४६ उम्मेदवार उठाएको छ ।
यस्तै, एमालेले उपप्रमुखमा २ सय ८५, उपाध्यक्षमा ४ सय ४५, वडाध्यक्षमा ६ हजार ५ सय ६, महिला सदस्यमा ६ हजार ३ सय ८४, दलित महिला सदस्यमा ६ हजार १ सय ८५ गरी जम्मा ३३ हजार ३ सय ६८ उम्मेदवार उठाएको छ ।
नेपाली काँग्रेसले प्रमुखमा २ सय ६५, अध्यक्षमा ३ सय ८२, उपप्रमुखमा २११, उपाध्यक्षमा ३ सय ५९ र वडाध्यक्षमा ६ हजार १ सय ३२ उम्मेदवार उठाएको छ । काँग्रेसले कूल सबै पदमा गरी ३१ हजार ३ सय २३ उम्मेदवार उठाएको छ ।
माओवादी केन्द्रले प्रमुखमा १ सय ७४, अध्यक्षमा २ सय ९०, उपप्रमुखमा २ सय १४, उपाध्यक्षमा ३ सय १५, वडाध्यक्षमा ४ हजार ४ सय २८ गरी कूल २२ हजार १ सय ७३ उम्मेदवार उठाएको छ ।
जनता समाजवादी पार्टी नेपालले प्रमुखमा १ सय ५९, अध्यक्षमा १ सय ८९, उपप्रमुखमा १ सय ३८, उपाध्यक्षमा १ सय ५६, वडाध्यक्षमा २ हजार ६९ गरी कूल ९ हजार ४ सय २ उम्मेदवार उठाएको छ ।
यस्तै एकीकृत समाजवादीले प्रमुखमा १ सय ५०, अध्यक्षमा १ सय ८७, उपप्रमुखमा १ सय ७७, उपाध्यक्षमा १ सय ८०, वडाध्यक्षमा २ हजार ४ सय २८ गरी कूल ११ हजार २ सय ७४ उम्मेदवार उठाएको छ ।
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...










-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






