Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनलाई जिताउन कांग्रेस जिल्ला नेताहरु फिल्डमा

IMG_20220501_130537-1651389766.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई जिताउन कांग्रेस शीर्ष नेतृत्व फिल्डमा उत्रिएका  छन् ।
कांग्रेस पूर्वसभापति माइकल रामचन्द्र अर्याल, पूर्वउपसभापति अशोक शाक्य, पूर्वसचिव आनन्दराम पराजुली चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको आइतबार विहान हेटौंडा–२, वनस्खण्डी क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा (एस) केन्द्रीय सदस्य मुनु सिग्देलसहित उनीहरुको उपस्थिति रहेको थियो । 
विपक्षी दलहरुले कांग्रेस शीर्ष नेतृत्व टिकट वितरणबाट असन्तुष्ट रहेकोभन्दै गलत प्रचार गरिरहेको समयमा उनीहरुको उपस्थितिले गठबन्ध एक ढिक्का रहेको सन्देश प्रवाह भएको छ भने कार्यकर्तामा पनि उत्साहित देखिएका छन् । 
घर दैलो कार्यक्रममा गठबन्धनको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवार मीना लामा र उपमेयर राजेश बानिया“ तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार