२ कार्तिक, हेटौँडा । महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा रेडियो थाहा संचारले आज हेटौँडामा कवि सम्मेलन सम्पन्न गरेको छ ।
कवि तुल्सी थापाको प्रमुख आतिथ्यता एवं रेडियो थाहा संचारका संचालक अरुणराज सुमार्गीको अध्यक्षतामा सम्मेलन भएको हो । सम्मेलनमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, मातृभुमी साहित्य समाजका अध्यक्ष राजबाबु पहाडी, झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतम, प्रगतिशिल लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोतम आचार्य, आँचल साहित्य कला पुञ्ज मकवानपुरका अध्यक्ष अप्सरा तिमल्सिनासहित ३० जना कविले आप्mनो रचना वाचन गरेका थिए ।
कार्यक्रममा समालोचक घनश्याम घिमिरेले देवकोटाको राजनैतिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा समसामयिक साहित्यिक अवस्था, नेपाली साहित्यमा देवकोटाको योगदान, देशको राजनैतिक अवस्था लगायतका रचना वाचन भएका थिए । कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर मणीराज गौतम, साहित्यकार राम अविकाश लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रेडियोले महाकवी देवकोटाको स्मृति एवं सम्मानमा बर्षेनी साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
