६ भदौ । ब्राजिलमा भएको रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका पहिलो भएको छ । सोमबार सकिएको ओलम्पिकमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्यसहित १ सय २१ पदक आप्mनो पोल्टामा पार्दै अमेरिका पहिलो भएको हो ।
२७ स्वर्ण, २३ रजत र १७ कास्य सहित बेलायत दोश्रो स्थान र चीन २६ स्वर्ण १८ रजत र २६ कास्यसहित पदक तालिकाको तेश्रो स्थानमा रहेको छ । रसिया १९ स्वर्ण १८ रजत र १९ कास्य सहित चौथो स्थानमा पुग्दा १७ स्वर्ण १० रजत र १५ कास्य सहित जर्मनी पाचौ स्थानमा रह्यो । रियो ओलम्पिकमा पदक तालिकामा नाम लेखाएका ८६ राष्ट्र र एक आप्रबासी टोली मध्ये ५९ राष्ट्रको नाममा स्वर्ण पदक रह्यो ।
रियो ओलम्पिकमा भारतले १ रजत र १ कास्य बाहेक दक्षिण एसियाली देशले कुनै पनि पदक हात पार्न सकेनन् । अमेरिकाले स्विमीङमा मात्र १६ र एथलेटिक्समा १३ स्वर्ण हात पार्यो । पुरुष फुटबलको उपाधि आयोजक ब्राजिलले कव्जा गर्यो भने महिला फुटबलको स्वर्ण भने जर्मनीले हात पार्यो ।
नेपाल उपस्थित मात्रै
रियो ओलम्पिकमा नेपालले आफ्नो उपस्थिति मात्रै देखायो । ७ स्पर्धामा सहभागीता जनाए पनि उपाधी नेपालका लागि टाढाको विषय बन्यो । पौडिबाज शिरिष गुरुङले राष्ट्रिय किर्तिमान बनाए । सोमबार सकिएको ३१ औ संस्करणमा २ सय ७ राष्ट्र र एक आप्रबासी टोलीका ११ हजार ५ सय ४४ खेलाडीले २८ खेलका ३ सय ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
