२४ कार्तिक, हेटौंडा । स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय व्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा छात्र तर्फ नबोदयका सुदीप ठाकुर, सिदार्थ बोर्डिङका निखील अर्याल र कृष्ण आदर्श बोर्डिङका बिशाल राउतले स्थान बनाएका छन् ।
क्वाटर फाइनलमामा सुदीपले जिएस निकेतनका सुशान्त राईलाई पाखा लगाए । यस्तै निखीलले ज्ञानोदय बालबाटिकाका इसान चौलागाईलाई पराजित गरे । नवज्योती इङलीश स्कुलका शुशील मनरातीलाई हराउँदै बिशाल राउत सेमीफाइलमा प्रबेश गरे ।
यस्तै छात्रातर्फ सेमीफाइल खेलमा जिएस निकेतनकी गायत्री थिङलाई पराजित गर्दै सिदार्थ बोर्डिङकी स्वेता शाहा फइनलमा प्रबेश गरेकी छिन् । यस्तै नवोदय बोर्डिङकी आकृति पौडेललाई पराजित गर्दै सिादार्थ बोर्डिङकी दिक्षा मण्डल फाइलमा प्रबेश गरेकी छिन् ।
सिद्धार्थ बोर्डिङका दुई छात्रा फाइलको उपाधिका लागि भिड्नेछन् । प्रतियोगितामा ८ निजी विद्यालयका ३२ जना खेलाडी सहभगी भएका थिए । यस्तै छात्रातर्फ ८ जनाको सहभगिता रहेको थियो ।
जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका उद्घाटन आज तीन नम्बर प्रदेश प्रहरी
कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमीरेले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बुढा, प्रहरी उपरिक्षक विकासराज खनाल, तुलसी अधिकारी प्याबसन मकवानपुरका मदन दाहाल, पत्रकार महासंघका पुर्व केद्रीय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थाप कार्यालयका नेपाल भुषण बैद्य लगायतको सहभागिता रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















