Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

307651211_546309891380439-1663419497.jpg

१, असोज, हेटौडा । हेटौडा–२ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संंस्थाको छैठौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभाको उदघाट्न गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाले सहकारीले बचत तथा ऋणको मात्रै काम नगरि उत्पादनमुखी क्षेत्रमा पनि काम गर्नु पर्ने बताईन । सहकारीले निती, विधि र प्रविधिको प्रयोग गरि कार्य गर्नु पर्ने बताउदै मेयर लामाले सहकारी सिद्धान्त अनुसार चल्न नसक्दा सहकारी संंस्थाहरु बदनाम हुदै गएको बताईन । 
साधारणसभामा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष मणीप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक साधुराम चौलागाईले ऋण समितिको प्रतिवेदन पेश गरेका थिए । 
साधारणसभामा ज्येष्ठ शेयर सदस्य नन्दरत्न स्थापित, एसईइमा उत्कृष्ट अंक हासिल गर्ने युजेन श्रेष्ठ, असली बचतकर्ता सत्य नारायण सिलावाल, शर्मिला श्रेष्ठ दोङ, असली कारोवारीमा धनमाया गोले र लेख बहादुर घर्तीलाई पुरस्कृत गरिएको थियो । 
संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा हेटौडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, राष्ट्रिय सहकारी बैंक हेटौडाकी अधिकृत बिनिता बिष्ट, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल, नेप्स्कुन जिल्ला सदस्य राजु गौतम, विलक्षण सहकारीका उपाध्यक्ष अनिल अग्रवाल, सहकारीका उपाध्यक्ष महेश्वरमान श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार