Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

मातृभुमिको ९ औं वार्षिक साधरण सभा सम्पन्न

310449638_502984688421941-1665884597.jpg

३० असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मातृभुमि बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभापतित्वमा भएको साधरण सभामा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।
साधरण सभामा बोल्दै प्रमुख अतिथि बानियाँले नगद संकलन र ऋण प्रवाहसँगै उत्पादनको क्षेत्रमा लगानी गर्नसके रोजगारी बृद्धि गरि बेरोजगारी कम गर्न सकिने बताए । 
उनले सरकारले लिएको तीन खम्बे नितिलाई साकार पार्न सहकारीलाई छरिएर रहेका स–साना पुँजीहरुलाई एकिकृत गर्दै उत्पादन क्षेत्रमा लगानी गर्न सुझाव दिए ।
कार्यक्रमको अवसर पारेर सहकारीले असल ऋणी कोपीला तुमसीङ मगर, असल बचतकर्ता इन्द्रमाया घलानलाई सम्मान पत्र र करुवाले सम्मान गरेका थियो ।
सहकारीका सचिव घनश्याम नेपालले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पुर्व सभापती माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव भिमसेन महत, पार्टी प्रवक्ता अर्जुन चौलागाईँ, हेटौंडा वडा नम्बर २ का सदस्य इन्द्रप्रसाद रिजाल, सहकारीका उपाध्यक्ष नारायण लम्साल लगाएत सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार