Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राक्सिराङ गाउँपालिका

जनजागरणका केन्द्रीय सदस्यसहित ९१ जना कांग्रेस प्रवेश

JanaJagaran-Party-1510501850.jpg

२६ कार्तिक, हेटौँडा । नेपाल जनजागरण पार्टीका केन्द्रीय सदस्य राजकुमार तामाङसहित नेकपा एमाले, माओवादी केन्द्रलगायतको पार्टी परित्याग गरी ९१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 
राक्सिराङ–६ काँकडास्थित शिलाधुनीमा आईतबार वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा जनजागरण पार्टीका केन्द्रीय सदस्य तामाङ, जिल्ला कोषाध्यक्ष राममाया चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष सञ्चलाल चेपाङसहित दुई दर्जन जिल्ला सदस्य एवम् गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष र सदस्य पदका उम्मेदवार रहेकाहरु काँग्रेस प्रवेश गरेका हुन् । 
यस्तै एमाले र माओवादी केन्द्र परित्याग गरेर ७५ जना नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका जिल्ला सदस्यद्वय राजकुमार मल्ल र रामकृष्ण प्रजा, लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि समानुपतिक तर्फका उम्मेदवार सन्तबहादुर चेपाङ, काँग्रेस महाधिवेशन प्रतिनिधी रञ्जन कालाखेतीलगायतले उनीहरुलाई काँग्रेसमा स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने: राष्ट्रपति
rampp-1777596236.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
rolpa-jeep-accident-1777595790.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ...

पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg