Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चाैघडा बचतकाे एक दिने सहकारी शिक्षा कार्यक्रम

Screenshot_20230221_15020-1676971523.jpg

९ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको चाैघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा एक दिने सहकारी शिक्षा कार्यक्रम भएको छ । 
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठले नेपालमा सहकारीकाे बिकास तथा सहकारीकाे महत्त्व बारे अवगत गराएका थिए भने जिल्ला  बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरका पूर्ब अध्यक्ष श्री राधा स्याङ्गतानले सहकारीमा बचतकाे महत्व, ऐन लगायतका बारेमा सहजिकरण गरेकी थिईन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिबिक्रम मानन्धर , सचिब अर्जुन प्रसाद हुमागाईं, सह सचिब ईश्वर कुमार बानियाँ, काेषाध्यक्ष सुभद्रा काेईराला, सञ्चालक समिति सदस्य बद्री बहादुर राई, सञ्चालक समिति सदस्य पुष्पा जाेशी , शिक्षा उपसमिति सदस्य दिपक थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सहकारी शिक्षा उपसमिति संयाेजक रामचन्द्र अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी र ३५ जना प्रशिक्षार्थीकाे सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार