Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा क्यान इन्फो–टेक (सुचना प्रविधि) मेला हुने

dffds-1677718356.jpg

१८ फागुन, हेटौंडा । कम्प्युटर एसोसियशन नेपाल महासंघ, मकवानपुरको आयोजनामा यहि चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडामा क्यान इन्फो–टेक (सुचना प्रविधि) मेला हुने भएको छ । 
बागमती स्तरीय मेलाको बारेमा मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । मेला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रोयल पार्टी प्यालेसमा मेला हुने मेलाका संयोजक एवं क्यानका बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा दिदैँ नयाँ प्रविधिको विकास र यसको उपयोगको बारेमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, विविध सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइन, वीमा लगायतका प्रर्दशनी र विक्री कक्ष गरि ४० वटा स्टल रहने संयोजक पुडासैनीले जानकारी दिए । 
यस्तै मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्कीङ र सिसि टिभी सम्बन्धि तालिम, शिक्षक, विद्यार्थी तथा युवालक्षित साइबर सुरक्षा जस्ता ३ वटा आइसिटी सेमिनार समेत सञ्चालन गरिने जनाइएको छ । साथै मेलाको आकर्षणको रुपमा राष्ट्रिय रोबोट प्रदर्शनी र राष्ट्रिय पबजी प्रतिस्पर्धाको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
दुई बिद्यामा हुने रोबोट प्रतिस्पर्धा र पबजी प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने मेलका संयोजक पुडासैनीले बताए । 
१ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको मेलामा प्रवेशका लागी सर्वसाधरणलाई २५ रुपैयाँ र विद्यार्थीको लागी १० रुपैयाँको टिकेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार