Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

अर्थ

आइतबार सुनचाँदीको भाउ बढ्यो

gold-1597834178(1)-1678607611.jpg

२८ फागुन,हेटौंडा । आइतबार सुन र चाँदीको को मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा २५०० र चादी २५०० रुपैयाँले बढेको हो। आइतबार बढेको सुन तोलाको एक लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको हो। 

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ। चादीको मूल्य २५ रुपैयाँले बढेको छ।शुक्रबार एक हजार २२० रुपैयाँमा कारोबार भएकोमा एक हजार २४५ रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी सिल्प व्यवसायी महासंघले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लिग-२ सिरिज अन्तर्गत आज नेपाल र नामिबिया भिड्ने
20240221_072123-1708479428.jpg

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ...

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल शुरु
Nepali-Congress-Maha-sami-1708479024.jpg

९ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । बैठकमा आजबाट यसअघि पेश भएका प्रतिवेदनमाथि छलफल...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1708478210.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम...

लघुवित्त पीडितहरू आन्दोलनका लागि काठमाडौँ आइपुगे
Screenshot_20240220_19374-1708437188.jpg

८ फागुन, काठमाडौं ।  देशभरका लघुवित्त पीडितहरू पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।  बुधबारबाट...

रथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Screenshot_20240220_19094-1708435512.jpg

८ फागुन, काठमाडौं ।  रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।...

त्रिभुवन विमास्थलबाट सुनसहित एक पक्राउ
Arrested-1708414720.jpg

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ...

मंगलबार सुनचाँदीको मूल्य स्थिर
2277822-1708414234.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ...

एसईईका विद्यार्थीलाई विद्यालयबाटै खानाको व्यवस्था
IMG-20240220-WA0016-1708412732.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी...

दोलखा केन्द्रबिन्दु बनाएर ४.१ को भूकम्प
images-1708399099.jpg

८ फागुन, चरिकोट। मंगलबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जादा...

थप समाचार