Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच कृषक पुरस्कृत

Capture-1683474738.JPG

२४ बैशाख, हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट प्रदेशका पाँचजना उत्कृष्ट कृषकहरुलाई नगद सहित पुरस्कृत गरेको छ ।
मन्त्रालयले हेटौंडामा आइतबार कार्यक्रमको आयोजनागर्दै प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने प्रदेशका चितवन, ललितपुर र काभ्रेका कृषकलाई नगद सहित पुरस्कृत गरेको हो । 
यसरी पुरस्कृत हुनेमा चितवनको रत्ननगर नगरपालिका १२ का बि.एण्ड बि. केरा फार्मका संचालक बिष्णुहरी पन्त, ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ मा रहेको जनजिबिका कृषि तथा पशु फार्मका सञ्चालक गोविन्द गौतम, चितवनको माडी नगरपालिका ६ का सरोज साह तेली, काभ्रे जिल्लाको पनौती २ को कुशादेवी कृषि फार्मका सञ्चालक रमेश आचार्य र चितवनको भरतपुर १७ का विष्णु देवी एग्रिकल्चर फार्मका सञ्चालक विष्णुबहादुर विश्वकर्मा रहेका छन् ।
पुरस्कृत हुने कृषकहरुमा पन्त, गौतम र साह क्रमश प्रथम, द्वितिय र तृतीय तथा आचार्य र विश्वकर्मा सान्त्वना भएका छन् । प्रथम पन्तले ७० हजार, द्वितिय गौतमले ६० हजार, तृतीय साहले ५० हजार र सान्त्वना भएका आचार्य र विश्वकर्माले ४० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । उनीहरुलाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. शरण पाण्डेल पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । 
प्रदेशका विभिन्न जिल्लाबाट उत्कृष्ट भएका ३६ जना कृषक मध्येबाट परस्कृत भएका कृषकहरु क्रमश प्रथम, द्वितिय र तृतीय र सान्त्वना भएको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

थप समाचार