Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आजबाट हेटौंडाको जेसीज सप्ताह सुरु हुने

ddaff-1683939712.JPG

३० बैशाख, हेटौंडा । हेटौंडा जेसीजको जेसीज सप्ताह आज शनिबारबाट हुँदैछ । विभिन्न ७ वटा कार्यक्रम गरी हेटौंडा जेसीजले जेसीज सप्ताह मनाउँन लागेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज शनिबार बिहान पहिलो कार्यक्रम मनकामना अपहिल साइक्लिङ च्यालेन्ज हुनेछ । 
यस्तै आइतबार बिहान हेटौंडाको हुप्रचौरमा खुला रक्तदान, जेठ १ गते अन्तर जेसीज वक्तृत्वकला, २ गते अम्विकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिता, ३ गते स्लो मोटरसाइकल चलाउने प्रतियोगिता, ४ गते शैक्षिक सामग्री वितरण कार्यक्रम र ५ गते जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । 
जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौला र सहमूल कार्यक्रम संयोजकमा उपाध्यक्ष मिलन ढकाल रहेका छन् । मूल कार्यक्रम संयोजक बर्तौलाका अनुसार अपहिल साइक्लिङ च्यालेन्जका प्रथम, द्वित्तीय र तृत्तीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 
यस्तै अम्विकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिताको प्रथम, द्वित्तीय र तृत्तीय हुनेले क्रमश ः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिताको विजेताहरुलाई पुरस्कार स्वरप हेल्मेट प्रदान गरिने उनले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

थप समाचार