Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जनता मावि फापरवारीमा जुरेस

Screenshot_20230519_19195-1684503333.jpg

५ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउंपालिका-८ फापरवारीमा रहेको जनता माविमा जूनियर रेडक्रस सर्कल(जुरेस) गठन भएको छ। 

बिद्यालयका प्र. अ. यादवराज बरालको सभाध्यक्षतामा सम्पन्न गठन कार्यक्रममा प्रमुख अतिथ्यता नेपाल रेडक्रास उपशाखा फापरबारीका सभापति शंकर कुमार पराजुलीको रहेको थियो। 
भेलाले निजल लोप्चनको अध्यक्षतामा १३ सदस्य जुरेस गठन गरेको हो। गठित जुरेस उप सभापतिमा  सविना घिसिङ , सचिवमा आशिष वि क, कोषाध्यक्षमा विनिता थीङ, जेसिखा प्राखिन, सह कोषाध्यक्षमा उमा राई र सदस्यहरुमा पुण बहादुर थोकर, गगन देव घिमिरे, गोमा वाईवा, शुभम राई, पाल्देन दोङ, शुसिला बोम्जन, अनिसा प्राखिन रहेका छन्।कार्यक्रममा विद्यालयका सहायक प्रअ रामबहादुर थोकर, शिक्षकहरु सजेश कुमार सिंह, लक्ष्मण श्रेष्ठ, हेम बि. क र लोक बहादुर वि. कको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रदर्शनमा घाइते भएका राप्रपा नेताको निधन
RPP-1713160365.jpg

३ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौंमा चैत २७ गते गरेको प्रदर्शनमा घाइते भएका राप्रपाका एक नेताको निधन भएको छ ।...

मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट बोटे घाइते
rhino-cc-1713153736.jpg

३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। आइतबार बिहान मनहरी ७ मनहरी...

नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश
Screenshot_20240415_09204-1713152150.jpg

३ बैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे...

उदाउँदो सूर्यलाई अर्घ्य दिई चैती छठ सम्पन्न
Screenshot_20240415_09074-1713151378.jpg

३ बैशाख, काठमाडौं । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ...

अर्थमन्त्री पुन आज बिहान अमेरिका प्रस्थान
Screenshot_20240415_08574-1713150787.jpg

३ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-1713149718.jpg

३ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली,...

चौघडा बचतको स्थापना दिवस :आज विविध कार्यक्रम, सोमबार रक्तदान
FB_IMG_1713108070867-1713108082.jpg

२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध...

हावाहुरीले हेटौंडा १३ स्थित ४ घरमा क्षती
Screenshot_20240414_20502-1713107185.jpg

आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...

हेटौंडा १३ मा चट्याङ लागेर ठुलीमाया घाइते
Screenshot_20240412_11240-1713106193.jpg

२ बैशाख, हेटौंडा। आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन्।चट्याङ्...

थप समाचार