Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि

reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार स्वास्थ्य बीमा रकमका लागि सबैभन्दा बढी उच्च रक्तचापका बिरामी रहेका छन् । 
बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार बीमा रकम दाबी गर्नेमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या २१ दशमलव ७ प्रतिशत छ । मोटोपन, पारिवारिक इतिहास र अस्वस्थ्यकर आहार उच्च रक्तचापको मुख्य कारण हो । 
खानपान र शारीरिक परिश्रममा ध्यान नदिँदा रक्तचापको सन्तुलन बिग्रने डाक्टरहरूको भनाइ छ । रक्तचापलाई सन्तुलनमा राख्न खानपानमा ध्यान दिनुका साथै सन्तुलित भोजनसमेत जरूरी रहेको वरिष्ठ फिजिसियन डाक्टर दिपेश शाक्यले बताए ।
बोर्डकाअनुसार पहिचान नभएको रोग र मधुमेहका बिरामीको सङ्ख्या समान १३ दशमलव ६ प्रतिशत रहेको छ । यसैगरी तल्लो पेटको दुःखाई, जलन १३ दशमलब ४ प्रतिशत रहेको छ । यसबाहेक आँखाको दृश्य हेर्न सक्नेक्षमताको क्षयीकरण सम्बन्धी बिरामीको सङ्ख्या १० दशमलव ५ प्रतिशत रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार