Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश स्तरिय युवा नमुना संसद अभ्यास सुरु 

dda-1686114702.JPG

२४ जेठ, हेटौंडा । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा हेटौंडामा मंगलबारदेखि प्रदेश स्तरिय युवा नमुना संसद अभ्यास सुरु भएको छ । प्रदेशभरीका युवाहरुलाई संसदीय अभ्यास सिकाउँने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमको प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले एक कार्यक्रमकाबीच उद्घाटन गरिन । बुधबारको कार्यक्रममा प्रदेशका बिभीन्न जिल्लाबाट आएका युवाहरुका लागि नमुना संसदको अवधारणा र अभ्यास गराइएको छ । 
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले कार्यक्रममा प्रदेश तहमा युवाहरुका सवालहरु, माग, आवस्यक्ता र प्राथमिकताहरुका बारेमा सहजिकरण गरिएको जानकारी गराए ।
उनले नमुना संसदमा युवाहरुलाई लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, बिधेयक निर्माण प्रक्रिया र प्रदेशका संसदीय समितिहरु, व्यावस्थापिका, न्यायपालिका, कार्यपालिका बिचको सम्वन्ध, संसदीय प्रक्रियामा प्रमुख भूमिका खेल्ने पदाधिकारीहरुको चयन लगायतका बिषयमा प्रशिक्षण गराइने बताए ।

उद्घाटन् कार्यक्रममा प्रदेशसभाका सदस्यहरु रत्न प्रसाद ढकाल, प्रेम बहादुर पुलामी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रदेश युवा परिषद्का सदस्य सब्बारानी महर्जन लगायतकाको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार