Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यूनतम सेवा मापदण्डमा हेटौंडा अस्पतालले ल्यायो ८९ प्रतिशत

Screenshot_20230704_18534-1688648875.jpg

२१ असार, हेटौंडा । हेटौंडा अस्पतालले न्युनतम सेवा मापदण्ड मापनमा ८९ प्रतिशत अंक ल्याएको हो ।
स्वास्थ्य निर्देशनालय हेटौंडाले गरेको मापदण्ड अनुसार अस्पतालले चालू आव ०७९/८० मा ८९ प्रतिशत अंक ल्याएको हो । अस्पतालले गत आवमा ८० प्रतिशत अंक ल्याएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. किशोर बन्जाडे नेतृत्वको पर्यवेक्षक टोलिले गरेको मापन अनुसार अस्पतालले प्रशासन र व्यवस्थापनतर्फ ९२ प्रतिशत, क्लिनिकल व्यवस्थापनमा ९० प्रतिशत, अस्पताल सहयोग सेवातर्फ ८३ प्रतिशत अंक ल्याउँदै समग्रमा ८९ प्रतिशत ल्याएको छ ।
अस्पतालले फोहोर व्यवस्थापन, सुरक्षा, स्टोर, क्यान्टिन, फार्मेसी सेवा र थेरापी सेवा सुधार गर्नुपर्ने सूचकले देखाएको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको सभाध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा र निर्देशनालयका फार्मेसी अधिकृत प्रकाश दुलालले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा अस्पतालका डा. हरि खड्का, पत्रकार प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका विभिन्न शाखाका प्रतिनिधि, हेटौंडा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि, अस्पतालका स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार