Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चौघडामा आँखा शिविर, १ सय ३० जनाले लिए सेवा 

dda-1688819003.jpg

२३ असार, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडाम रहेको दिब्यनगर टोल विकास संस्थाले आयोजना गरेको १ दिने आँखा शिविरमा जनाले सेवा लिएका छन । 
हेटौडामा रहेको सफल फार्मेसी एण्ड आई क्लिनिकको प्राविधिक सहयोगमा भएको शिविरमा ९० जना महिला ४० जना पुरुष गरि १ सय ३० जनाले सेवा लिएका हुन । शिविरमा १३ जनामा मोतीयाँ विन्दको रोग देखा परेको थियो । 
शिविरमा बरिष्ट नेत्र अधिकृत डा.दमन अधिकारीले आँखा जाच गर्नु भएको थियो । शिविरको उदघाट्न गर्दै हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले आँखा शिविरको लागि वडा कार्यालयले सहयोग गर्ने बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत दिब्यनगर टोल विकास संस्थाले उदाहरणीय काम गरेको बताए । 
टोल विकास संस्थाका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको आँखा शिविरमा वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक, रानी सामुदायिक वनका सदस्य सूर्यप्रसाद दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

थप समाचार