Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा आँखा शिविर, १ सय ३० जनाले लिए सेवा 

dda-1688819003.jpg

२३ असार, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडाम रहेको दिब्यनगर टोल विकास संस्थाले आयोजना गरेको १ दिने आँखा शिविरमा जनाले सेवा लिएका छन । 
हेटौडामा रहेको सफल फार्मेसी एण्ड आई क्लिनिकको प्राविधिक सहयोगमा भएको शिविरमा ९० जना महिला ४० जना पुरुष गरि १ सय ३० जनाले सेवा लिएका हुन । शिविरमा १३ जनामा मोतीयाँ विन्दको रोग देखा परेको थियो । 
शिविरमा बरिष्ट नेत्र अधिकृत डा.दमन अधिकारीले आँखा जाच गर्नु भएको थियो । शिविरको उदघाट्न गर्दै हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले आँखा शिविरको लागि वडा कार्यालयले सहयोग गर्ने बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत दिब्यनगर टोल विकास संस्थाले उदाहरणीय काम गरेको बताए । 
टोल विकास संस्थाका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको आँखा शिविरमा वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक, रानी सामुदायिक वनका सदस्य सूर्यप्रसाद दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार