Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-६ को रानी सामुदायिक वनलाई प्रदेशकै उत्कृष्ट वन पुरस्कार

Screenshot_20230709_16185-1688898929.jpg

२४ असार, हेटौंडा । बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कारबाट रानी सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएको छ ।
बागमती प्रदेशका विभिन्न सामुदायिक वन समूह मध्ये हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट भएर पुरस्कृत भएको वन निर्देशनालय हेटौंडाले जनाएको हो । 
निर्देशनालयको चालू आव २०७९/०८० को स्वीकृत वार्षिक बजेटको राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गतको "प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार" मूल्यांकन समितिको सिफारिसमा रानी सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको जनाइएको छ ।
रानी वन सर्वमान्य गणेशमान सिंह राष्ट्रिय वन संरक्षण पुरस्कारसहित दर्जनौं पुरस्कारबाट पुरस्कृत वन समूह हो । समूहले नेपालमै पहिलोपटक लोपोन्मुख सालक संरक्षण शुरू गरेको थियो । वन व्यवस्थित व्यवस्थापन, कार्यालय संचालन, प्रशासनिक चुस्तता, पर्यापर्यटन र वातावरण संरक्षणमा गरेको कामलाई हेर्न वर्षेनी देश विदेशबाट वन समूह र अध्ययन एवं अनुसन्धान टोली रानी वनको अवलोकनको लागि आउने गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार