Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

एसईईमा उत्कृट भएका  वंशगोपाल माविका विद्यार्थी पुरस्कृत

ffda-1688950704.jpg

२५ असार, हेटौंडा । हेटौैंडा–६ चौघडामा रहेको वंशगोपाल माविबाट २०७९ सालको एसईई परीक्षमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । आईतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
जिपीए ए प्लस ल्याउने विद्यार्थीलाई नगद १० हजार र ए ल्याउनेलाई ५ हजार सहित पुरस्कृत गरिएको हो । परीक्षामा सहभागी ६५ जना विद्यार्थीमध्ये ए प्लस ल्याउने ५ जना, ए ल्याउने ८ जना, बी प्लस ल्याउने १२ जना, बी ल्याउने १५ जना, सी ल्याउने १६ जना र सी प्लस ल्याउने ९ जना रहेको विद्यालयले जनाएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले सबैको प्रयासबाट राम्रो नतिजा आएको धारणा राखे । 
कार्यक्रममा हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश कार्की लगायतको आतिथ्यता थियो । विद्यालयले ईतिहासमै राम्रो नजिता ल्याउन सफल भएको खुशीयालीमा चौघडा, रक्षादेवी टोल, पुतली बजार परिक्रमा समेत गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

थप समाचार