Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्युत अवरुद्ध भएपछि रंगशाला फिडरका स्थानीयद्वारा ज्ञापनपत्र

Screenshot_20230713_17002-1689247000.jpg

२८ असार, काठमाडौं । हेटौंडा-६ को रंगशाला फिडरमा पटक पटक विद्युत अवरुद्ध भएर समस्या भोग्नु परेको भन्दै स्थानीयहरूले ज्ञापनपत्र बुझाएका छन् । 
विद्युत लाइन अवरुद्धको समस्यामा परेपछि हात्तिलेट, रामनगर, पुतलीबजार लगायतका क्षेत्रका स्थानीयले नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् । पटक पटक विद्युत अवरूद्ध हुँदा सहकारी, व्यवसाय, मिल लगायतका क्षेत्रमा विद्युतीय उपकरण प्रयोग गर्न समस्या परेको र खराबी आएर समस्या भोग्नु परेकोले ज्ञापनपत्र बुझाएको स्थानीय कृष्ण दुलालले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै केन्द्र प्रमुख श्रेष्ठले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ज्ञापनपत्र बुझाउन हेटौंडा-६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव कृष्णप्रसाद दुलाल, व्यवस्थापक नवराज गौतम, गरीबी निवारण बचत सहकारी संस्थाका उपाध्यक्ष रिपुप्रसाद गौतमसहित स्थानीयको उपस्थिति रहेको थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार