Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा ३ का किसानलाई कृषि उपकरण हस्तान्तरण

2-1689382793.jpg

३० असार, हेटौंडा । हेटौंडाको ३ नम्बर वडा कार्यालयले वडाभित्र रहेका कृषक समूहलाई व्यवसायिक कृषि कर्ममा सघाउ पु¥याउने उद्देश्यसहित उपकरणहरु सहयोग गरेको छ । 
कार्यालयले वडामा रहेका ५ वटा कृषक समूहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । 
३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरिएको कृषक समूहलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उक्त कृषि उपकरण हस्तान्तरण गरेका हुन् । 
मेसिन हस्तान्तरण गर्दै मेयर लामाले उपकरणको प्रयोगबाट निर्वाहमुखीलाई छोडेर व्यवसायिक खेती तर्फ लाग्न अनुरोध गरिन् । उपमहानगरपालिकाले किसानका लागि विभिन्न चरणमा लगानी गरिरहेको जानकारी दिँदै व्यवसायिक कृषिका लागि समूह बनाएर काम गरे आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताइन् । 
वडा कार्यालयको बजेटबाट खरिद गरिएको हाते ट्रयाक्टरको प्रतिगोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपैयाँ परेको वडा सचिव महेन्द्र चापागाईले जानकारी दिए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा अध्यक्ष ढलकबहादुर थापा, टोल विकास संस्था वडा समन्वय समिति संयोजक रोशन गोले र वडामा गठन गरिएको ५ वटा कृषक समूहका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती थियो ।
 

2-1689382791.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

थप समाचार