१ साउन, हेटौंडा । समयमै भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडामा आइतबार धर्ना दिएका छन् ।
निमार्ण कार्य सम्पन्न हुदाँसमेत कार्यलयबाट पाउँनुपर्ने भुक्तानीमा ढिलाई गरेपछि बारा, पर्सा र मकवानपुरका निमार्ण व्यवसायीहरुले धर्ना दिएका हुन् ।
निर्माण सम्पन्न भएका योजनाहरुको नियमानुसार पाउँनुपर्ने भुक्तानी सडक डिभिजन कार्यलयले विनाकारण रोकिदिँदा निमार्ण व्यवसायी र आश्रित लाखौँ मजदुरको रोजिरोटी खोसिएको निमार्ण व्यवासयी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईंले गुनासो गरे ।
उनले मकवानपुर जिल्लामा मात्र निमार्ण सम्पन्न भएका योजनाहरुकोे २० करोड भन्दा बढी रकम भुक्तानी बाँकि रहेको दावी गरे ।
महासविच चौलागाईँले नियम अनुसार म्याद थप गर्नु पर्ने योजनाको म्याद थप काम सम्पन्न भएका योजनाका रकम रकम तत्काल भुक्तानी नदिए आन्दोलन गर्ने चेतावनी दिए ।
उनले सोमबारबाट डिभिजन सडक कार्यालय घेराउ गर्नुका साथै कार्यलयमा कर्मचारीहरुलाई प्रवेशमा रोक लागाउँने सम्मको चेतावनी दिए ।
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

-nepal-1793665142.jpg)















