Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

अर्थ

मंगलवार सुनको भाउ स्थिर,चादीँ बढ्यो

IMG_0954-1694498829.png

२६ भदौ,हेटौंडा ।साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।आज कारोबार भइरहेको मूल्य सोमबार कारोबार भएको मूल्य हो ।  
मंगलबार चाँदीको मूल्य भने ५ रुपैयाले बढेको छ। आज चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साफ यू-१९ फुटबल: नेपाल भारतसँग पराजित
20230927_210048-1695827863.jpg

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...

चौधरीको हत्यामा आरोपमा एक जना पक्राउ
Screenshot_20230626_21040-1695813270.jpg

१० असोज, सप्तरी । सप्तरीको  कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...

राष्ट्रपति पौडेलले नवनियुक्त चार राजदूतलाई शपथग्रहण गराए
20230927_134137-1695801751.jpg

१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्यो
gold-1-e1517980737571-1695800481.jpg

१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...

प्रधानमन्त्री दाहाल तिव्बतको ल्हासा पुगे
20230927_131900-1695800153.jpg

१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित
Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...

लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या
Goli-1695785752.jpg

१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...

एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया शुरू
UML_Bagmati_Province_asse-1695779926.jpg

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै
20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg