४ असोज,हेटौँडा । नेपालका लागि टिभिएसको अधिकारिक बितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफर ल्याएको छ । असोज १ गतेदेखि नयाँ मोटरसाईकल तथा स्कुटर खरिद तथा पुरानो मोटरसाईकल तथा स्कुटर एक्सजेन्जमा आकर्षक छुट तथा उपहारहरुको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
हेटौंडामा टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टले पनि चाडपर्वको अवसरमा जगदम्बा मोटर्सले घोषणा गरेको आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफर अन्तरगत स्कुटर तथा मोटरसाईकलको बिक्री तथा एक्सचेन्जको सुरुवात गरेको सञ्चालक प्रवेशराज बरुवालले बताए । सञ्चालक बरुवालका अनुसार ग्राहकहरुले आफ्नो पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको नयाँ मोटरसाईकल तथा स्कुटर लिँदा १० हजार बढी मूल्य प्राप्त गर्नेछन् । साथै ग्राहकले ‘हर मोडमा उमंग’ योजना अन्तरगत नकिन्दै १ लाख र किन्दा ५ लाखसम्म नगद छुट पाउन सक्ने टिभिएसले जनाएको छ ।टिभिएसका अनुसार हरेक महिना ग्राहकले लक्की ड्र मार्फत शत प्रतिशत रकम फिर्ता पाउन सक्नेछन् भने बम्पर उपहार अन्तरगत एकजानले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसै योजनामा न्युनतम २५ प्रतिसत डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुबिधामा मोटरसाईकल तथा स्कुटर खरिद गर्न सकिने जनाइएको छ ।
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
-1695308556.png)


-1788745767.jpg)














