Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीको रातोमाटेमा कुकुरसहित चेकिङ

393338242_105386863232609-1697461339.jpg

 २९ असोज,हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्भावित घटनालाई मध्ये नजर गर्दै जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।
बागमती प्रदेश राजधानी समेत रहेको मकवानपुरको हेटौँडा भएर हजारै यात्रु आवतजावत गर्ने गर्दछन ।मकवानपुर प्रहरीले दशैंको समयमा यात्रु बस, बजारदेखि घरसम्मको सुरक्षाको योजना बनाएकोमा  अहिले दिनहु जसो जिल्ला प्रवेश गर्ने नाका रातोमाटेमा सोमबारबाट कुकुर सहितको चेकजाच कार्यको सुरुवात गरेको छ भने मनहरी, पालुङ्,सिस्नेरी तथा प्रहरी इकाइबाट जिल्ला भित्रिने र बाहिरिने सवारिलाई विभिन्न समयमा सरप्राइज चेकजाच कार्यको सुरुवात गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताएका छन् । मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा योजनाका लागि ८ सय १४ जना प्रहरी परिचालन गरेको जानएको छ । 
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ४० जनाको ‘क्वीक रेस्पोन्स टोली बनाई गस्ति र चेकजाच गरिरहेको राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले  कुकुर सहितको विशेष शुरक्षा चेकजाच तथा बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता भण्डारीले प्रस्ट खबरलाई बताए ।बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने प्रवक्ता भण्डारीले जानकारी दिएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार