Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरको चियापान सम्पन्न

Capture-1697462834.JPG

२९ असोज, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सांसद इन्द्रबहादर बानियाँले नेपालीहरुको घरदैलोमा आइपुगेका विभिन्न चाँडपर्वले सबैलाई सत्मार्गमा लाग्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरले बडादशै, तिहार, नेपाल सम्बत, छठ लगाएतका पर्वहरुको अवसरमा सोमबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता बानियाँले यस्तो बताएका हुन् ।
उनले दैवी शक्तिले आसुरी शक्तिमाथी विजय प्राप्त गरेको स्मरणमा मनाइने बिजयादशमीले हाल समाजमा देखिएका सामाजिक बिकृति अन्त्य गर्न प्रेरणा मिलोस भन्ने कामना गरे । उनले पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथी नै कालो बादल मडारिएको बताउँदै यो व्यवस्थाका हिमायती दलहरुलाई जनताका पक्षमा काम गर्ने प्रेरणा पनि मिलोस भन्ने कामना गरे ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, पूर्व प्रमुख रघुनाथ खुलाल, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, राष्ट्रिय  स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली तथा नेपाली कांग्रेसका भातृ एवम सुभेच्छुक संस्थाका अध्यक्ष एवम प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार