Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1697524999.jpg

३० असोज, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
आज छापावाल सुन एक लाख ११ हजार ९०० रुपैयाँ र तेजावी सुन तोलाको एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको मूल्य १३ सय ७५ रुपैयाँ छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
ललितपुरको कुपण्डोलमा सडक भासिँयो
Screenshot_20240914_15384-1726307805.jpg

२९ भदौ, सातदोबाटो। शनिबार दिउँसो ललितपुरको  कुपण्डोलमा सडक भासिएको छ।शनिबार दिउँसो कुपण्डोल स्थित होटल...

मधेशमा भदौ ३१ गते सार्वजनिक बिदा
bidaa-1726300950.jpg

२९ भदौ, हेटौंडा । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते...

पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहन्छ: ओली
OLi-KP-1726300480.jpg

२९ भदौ, हेटौंडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका...

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित
Screenshot_20240914_09331-1726285767.jpg

२९ भदौ, हेटौंडा । क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको नेपाल...

संवैधानिक परिषद्को बैठक विना निस्कर्ष टुंगियो
Sambaidhanik-Parishad-oli-1726285003.jpg

२९ भदौ, हेटौंडा । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठक विना...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1726282859.jpg

२९ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै...

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो
images-1726241349.jpg

२८ भदौ, चैनपुर। बझाङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार राति  ८ बजेर ३७ मिनेटमा बझाङको  आसपास...

नेविसंघ वन विज्ञान अध्ययन संस्थान हेटौंडाको सभापतिमा ठकुरी
IMG-20240913-WA0006_edit_-1726234971.jpg

२८ भदौ, हेटौंडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाईको सभापतिमा मानबहादुर सिंह ठकुरी...

माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने
Screenshot_20240830_15313-1726234188.jpg

२८ भदौ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय...

थप समाचार