Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अन्तरपालिका सञ्जाल गठनको तयारीमा हेटौंडा उपमहानगर

Capture-1699274714.JPG

२० कार्तिक, हेटौंडा । मकवानपुर जिल्लामा रहेका पालिकाहरुबिच समन्वय र सहकार्यका लागि हेटौंडा उपमहानगरपालिकाले अन्तरपालिका सञ्जाल गठनको तयारी गरेको छ । 
सञ्जाल गठनको तयारीका लागि सोमबार हेटौँडा उपमहानगरपालिकाको नेतृत्वमा बसेको पहिलो बैठकले कार्यबिधी निर्माणका लागि उपमहानगरका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति समेत गठन गरेको छ । 
समितिको सदस्यमा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीब श्रेष्ठ र मकवानपुर गढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली रहेका छन् । 
हेटौंडा उपमहानगरपालिकाको १३ औं नगर सभाले जिल्लामा रहेका पालिकाहरु बिच समन्वय र सहकार्यका लागि सञ्जान गठन गर्ने निर्णय गरे अनुसार उपमहानगरले तयारी थालेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले पालिकाहरु विच सहकार्य, समन्वय र साझा सरोकारका क्षेत्रहरुमा सहयोग गर्ने उद्देश्य सञ्जालको गठन गर्न लागेको जानकारी दिइन् । 
सञ्जाल गठनको तयारी अनुसार हेटौंडा उपमहानगरपालिकाको संयोजनमा भएको पहिलो बैठकमा थाहा नगरपालिका प्रमुख, उपप्रमुख सहित भिमफेदी, मकवानपुर गढी, बकैया, बागमती, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार