Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा मोटरसाइकल दुर्घटना:मृतक र घाइतेहरुको पहिचान खुल्यो(अपडेट)

IMG_0730-1699840433.png

२७ कार्तिक,हेटौंडा । गए राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ राप्ति पुल नजिक तिन जना सवार मोटरसाइकल दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको पहिचान खुलेको छ । 
आइतबार राति ११ बजे बुद्ध चोकबाट नवलपुर जादै गरेको  ना ६५ प ७०५५ दुर्घटना हुदा मोटरसाइकल आफै अनियन्त्रीत भएर पल्टिदा मोटरसाइकलमा सवार ३ जना मध्ये चालकको ज्यान गएको थियो भने २ युवती घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक हेटौंडा-४ घर भएका२२ वर्षका महेन थापा मगर रहेका छन्।उनको उपचारको क्रममा रातिनै हेटौंडा अस्पतालमा ज्यान गएको हो।

त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा-२ संगमचोक बस्ने १८ वर्षकी बेबिसा खड्की र मोटरसाइकलमै सवार हेटौंडा-५ गोदोंइ बस्ने १९ वर्षकी बिनिता थापा घाइते भएका थिए। गम्भीर घाइते खड्कीको थप उपचारको लागी भरतपुर लगिएको र घाइते थापा डिस्चार्ज भइसकेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

थप समाचार