४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् ।
सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको भन्दै उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताएका छन् । बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने प्रधानमन्त्रीको दाबी छ ।
बैठकमा कुन कुन क्षेत्र र तहसंग छलफल गर्न लागिएको हो र यसले कसरी अर्थतन्त्र सुधार गर्छ भन्ने कुरा भने खुलाइएको छैन ।
२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो...
२५ कार्तिक, हेटौंडा । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग...
२५ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली...
२४ कार्तिक, हेटौँडा । मकवानपुर आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र...
२४ कर्तिक, हेटौडा । हेटौँडा ६ चौघडामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बंशगोपाल दुग्ध उत्पादक सहकारी...
२४ कर्तिक, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी...
२४ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिका आएका...
२४ कार्तिक, हेटौंडा । नेपाली टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट...
♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन गणेशमान सिंहको जन्म पिता ज्ञानमान सिंह र माता सानुनानी...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...
१४ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुन बढेको छ ।आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । सुन प्रतितोला...