Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

Screenshot_20230825_07501-1701223499.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । 
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ । महासमितिको बैठकको तयारी, विभागका प्रमुख र सदस्यको पूर्णता लगायतको विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ५ मा पर्खाल ढलेर च्याप्पिदा महर्जनको मृत्यु
collapse1688895663-1708695188.jpg

११ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ५ सिचाईटोलमा पर्खाल ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ। शुक्रबार...

हेटौंडामा एडिबी र वर्ल्ड बैंकद्वारा परामर्श कार्यक्रम सम्पन्न
20240223_110426-1708676638.jpg

११ फागुन, हेटौंडा । एसियाली विकास बैंक र विश्व बैंकको आयोजनामा हेटौंडामा शुक्रबार परामर्श कार्यक्रम सम्पन्न...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1708675990.jpg

११ फागुन, मोरङ ।  मोरङको बुढीगंगा गाँउपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
_gold-1708675140.jpg

११ फागुन, काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुन प्रतितोला १ लाख १८ हजार...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
Screenshot_20240223_13301-1708674385.jpg

११ फागुन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच...

त्रिवि उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
Screenshot_20240223_07183-1708652024.jpg

११ फागुन, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै
1633486351_jasapa-1708651531.jpg

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ...

बागमतीका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने
Screenshot_20230323_08415-1708650573.jpg

११ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको...

कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

थप समाचार