३० मंसिर, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले शनिबार हेटौँडामा अन्तरक्रिया तथा नेतृत्व विकास तालिमको आयोजना गरेको छ । नेपाल शिक्षक संघमा आवद्ध मकवानपुरका १० वटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि तालिम प्रदान गरिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेसभा सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता तथा शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा नेतृत्व विकास तालिमको आयोजना गरिएको हो । एक दिने तालिको नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष यम पी भुसालले कार्यक्रममा सहभागिलाई प्रशिक्षण दिएका थिए । तालिमको उदघाटन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, शिक्षकसंघ बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडा, केन्द्रीय सदस्य रामकुमार अधिकारी, संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकारण संघ मकवानपुर सचिव श्रीराम लुईटलले गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ हेटौंडा उपमहानगर कार्यसमिति अध्यक्ष मन्दिरा घिमिरे, मकवानपुर गढी अध्यक्ष प्रल्हाद घिमिरे, नेपाल शिक्षक संघ मकवानपुर महिला उपाध्यक्ष उमा कोइराला लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
मकवानपुर जिल्ला तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकासमा सहयोग पुगोस भनेर तालिमको आयोजना गरिएको संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंले बताएका छन् ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







