Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जाँडको झोल निर्यात गर्नु जरुरी: मुख्यमन्त्री चौधरी

Screenshot_20231224_20241-1703428764.jpg

८ पुस, बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संस्कृति बचाउन प्रदेश सरकार तयार रहेको बताएका छन ।
बर्दियाको गुलरियामा शुरू भएको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मेला महोत्सवले विभिन्न किसिमका संस्कृतिको सन्देश दिएर जिल्लालाई चिनाउन भएकाले गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरे । उनले ब्राडिङ्ग गरेको संस्कृतिलाई अगाडि बढाउनको लागि खर्च गर्न प्रदेश सरकार तयार रहेको बताए ।
'हामीले उत्पादनको कुरा गर्छौं । ठुला फ्याट्रि आउदैनन् भने गाउँलाई नै कसरी उद्योग बनाउने? हरेक घरमा ठुलो कुखुराको प्लानिङ्ग गर्नु भन्दा प्रत्येक घर घरमा दुई/दुई सय कुखुरा दिएर टेक्निकल सपोर्ट गरौं' चौधरीले भने- 'हामीले जापान, कोरियामा बनेका विदेशी रक्सी खाने तर यहाँको जाँडको झोल थारुले बनाएको भन्ने ?' उनले थारु समुदायले घरमै तयार गर्ने जाँड,महुवाको रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्रान्डिङ गरि स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने समय आएको बताए । 
उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्योग वाणिज्य संघ, स्थानीय सरकार र प्रदेश सरकार मिलेर अघि बढ्नुपर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार