Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा वन ऐन संशोधनका लागि अन्तर्क्रिया

Screenshot_20240103_20060-1704291735.jpg

१८ पुस, हेटौंडा। मनहरी गाउँपालिकामा वन ऐन संशोधनका लागि सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ मनहरी गाउँपालिकाको सहकार्य र सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा कार्यक्रम  सम्पन्न गरिएको हो। 

स्थानीय समुदाय र आदिवासी जनजातीको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागु गरिएको स्थानीय वन ऐन संशोधनमा स्थानीय सरकारसँग सल्लाह सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले बताएका छन् ।

मनहरी गाउँपालिका भित्र रहेका वन समितिका प्रतिनिधिहरुको सहभागीतामा आयोजीत कार्यक्रममा वन जंगलको क्षेत्रमा स्थानीय सरकारले गर्नु पर्ने कृयाकलाप र प्राविधिक कर्मचारी नियुक्त गरी स्थानीय स्तरबाटै गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने विषयहरुमा महासंघले सुझाव दिएको छ। गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ३ नम्बर वडाअध्यक्ष अनन्त प्रकाश अर्याल,७ नम्बर वडाका कार्यवाहक अध्यक्ष नवराज सुवेदी लगायत कार्यपालिका सदस्य तथा वडासदस्यहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार