Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मक्रान्चुली सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1705241951795-1705242038.jpg

फोटो: भिमसेन पौडेल

२९ पुस, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मक्रान्चुली सहकारी  संस्थाकाे १७ औ वार्षिक साधारणसभा सम्पन्न  गरेको छ ।हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख  आतिथ्यता एवम सहकारीका अध्यक्ष डाक्टर  कृष्ण धितालकाे सभाध्यक्षतामा साधारणसभा शनिबार सम्पन्न भएकाे हाे । 

साधारणसभामा अध्यक्ष धितालले संस्थागत प्रतिवेदन र  लेखा संयाेजक कृष्ण प्रसाद पाेखरेलले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा बागमती प्रदेश दुग्ध  विकास बाेर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, भूमि आयाेग मकवानपुरका  विज्ञ सदस्य अर्जुन प्रसाद चाैलागाई, संस्थाका पूर्व अध्यक्ष  खिल प्रसाद चाैलागाई, निवर्तमान अध्यक्ष  रामहरि न्याैपाने, रानी सामुदायिक  वनका उपाध्यक्ष  केशव धिताल,संस्था सचिव गाेपाल प्रसाद गाैतम लगायतकाे सहभागीता रहेकाे थियाे ।मकवानपुरकाे पूरानाे संस्थाकाे  रुपमा रहेकाे यो  संस्थामा ४ सय २९ जना शेयर सदस्यहरु आवद्व रहेकाे ब्यवस्थापक केदार प्रसाद  सञ्जेलले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार