सुनिल शिवाकोटी
११माघ,हेटौंडा। बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बिहिबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा कांग्रेसबाट महिला क्लस्टरमा उम्मेदवार बनेकी विष्णु कुमारी पुडासैनी र (अन्य)मा गठबन्धन दल कांग्रेसबाट मनोनयन दर्ता गराएका जितजंग बस्नेत र माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन्। पुडासैनी, बस्नेत, अधिकारी र विश्वकर्माले क्रमश ६६२२, ६५३१,६३८३र ६५१२ मतभारले विजयी भएका हुन् ।
महिला क्लस्टरमा पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईले २ हजार ५ सय ५२ मतभार प्राप्त गरेका छन् । त्यस्तै राप्रपाकि महिला उम्मेदवार बाल कुमारी डल्लाकोटी र नेमकिपाका महिला उम्मेदवार कृष्ण लक्ष्मी दुवालले क्रमश ७०८ र १९७ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार बनेस्तले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार निर्मल पौडेलले २३५९ मतभार प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार हेमजंग गुरुङ र नेमकिपाका उम्मेदवार श्रीकृष्ण महर्जनले क्रमश ९५८ र १९७ मतभार प्राप्त गरेका छन्।
त्यस्तै केन्द्रबाट अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश ७२७ र १९७ मतभार प्राप्त गरेका छन् ।त्यसैगरी दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५ सय १२ मतभार प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३ हजार ५२ मातभार प्राप्त गरेका छन् ।यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले १९७ मतभार प्राप्त गरेकी छिन् ।
स्थानिय तह अन्तर्गत २३४ मा महिला तर्फका उम्मेदवार पुडासैनी ले १७० मत र चौलागाई ले ५९ मत पाएका छन् । त्यसैगरी डल्लाकोटीले १ मत , दुवालले २ मत प्राप्त गरेकी छिन् भने २ मत बदर भएको छ ।
यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार बस्नेतले २३४ मतमा १६८ मत र पौडेलले ६० मत प्राप्त गरेका छन भने राप्रपा र नेमकिपाका उम्मेदवार गुरुङ र भट्टले ३ र २ मत प्राप्त गरेका छन। १ मत बदर भएको छ।
स्थानीय तहमै अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण अधिकारीले १६३ मत प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले ६३ मत प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश २ र २ मत प्राप्त गरेका छन् । ४ मत बदर भएको छ।
त्यसैगरी स्थानीय तहमै दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले १६७ मत प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ६३ मात प्राप्त गरेका छन् । यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले २ मत प्राप्त गरेकी छिन् । ७ मत बदर भएको छ।
प्रदेशसभा अन्तर्गत १०८ मा महिला तर्फका उम्मेदवार पुडासैनी ले ६४ मत र चौलागाई ले २७ मत पाएका छन् । त्यसैगरी डल्लाकोटीले १३ मत दुवालले ३ मत प्राप्त गरेकी छिन् भने १ मत बदर भएको छ ।
यता प्रदेशसभा अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार बस्नेतले १०८ मतमा ६३ मत र पौडेलले २३ मत प्राप्त गरेका छन भने राप्रपा र नेमकिपाका उम्मेदवार गुरुङ र भट्टले १७ र ३ मत प्राप्त गरेका छन्। २ मत बदर भएको छ।
प्रदेशसभा अन्तर्गत अपाङ्ग क्लस्टरका गठबन्ध नेतृत्व माओवादी केन्द्रका उम्मेदवार श्रीकृष्ण अधिकारीले ६२ मत प्राप्त गरेका छन् । त्यसैगरी यसै क्लस्टरमा एमालेका उम्मेदवार विवेक देवकोटाले २८ मत प्राप्त गरेका छन् भने यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश १३ र ३ मत प्राप्त गरेका छन् । १ मत बदर भएको छ। त्यसैगरी प्रदेशसभा अन्तर्गत दलित क्लस्टरमा गठबन्धकै एकीकृत समाजवदिमा उम्मेदवार घनश्याम रिजाल विश्वकर्माले ६३ मत प्राप्त गरेका छन् । भने यसै क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३५ मात प्राप्त गरेका छन् । यसै क्लस्टरमा नेमकिपाका उम्मेदवार संगिता नेपालीले ३ मत प्राप्त गरेकी छिन् ।१ मत बदर भएको छ। निर्वाचनमा ३ सय ४७ मतदाता रहेको निर्वाचनमा ५ जना मतदाता अनुपस्थित रहेका थिए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







